Friday, March 27, 2009
0 ए एन ए सम्मेलन बिबाद किन ?
-शेखर ढुङेल्
क्यालिफोर्निया
उत्तर क्यालिफोर्निया हुन गै राखेको ए एन ए सम्मेलन २००९ को बारेमा बिभिन्न पत्र पत्रीका मा छापिये का समाचार र अन्तर्वाता ले एक पटक फेरी हाम्रो न बदलियेको प्रबिर्ती प्रती न त मस्तक हुनु परेको छ आखिर अहिले उठाइएको बिबाद को चुरो को समाधान त ए एन ए सम्मेलन आयोजक समिती गठन गर्न बर्कली मा बसेको स्थानिय संघ सस्था र सक्रिय सदस्य हरु को मिटिङ ले नै दिएको हो । त्यो मिटिङ मा ए एन ए सम्मेलन उत्तरि क्यालिफोर्निया मा गर्न हामी ले लेराएको भन्ने केही उतसाहित युबा हरु लाई ब्यक्ती को नेत्रित्व मा सस्था जादैन सस्था को नेत्रित्व मा नै आयोजना हुनु पर्दछ भनी सन्क्रामेन्तो देखी सान ओजे सम्म का सस्था र सदस्य को सहमति भै सस्था का प्रतिनिधि समेत ले मतदान मार्फत्त् यो आयोजक समिती गठन गरिएको हो । न्यान्सी को नाम मा लेराएको ले न्यान्सी कै नेत्रित्व मै हुनु पर्दछ भन्ने तर्क कसरी उचित होला जब कि यो एरिया मा अन्य सस्था पनि भएका ले सबै लाई समेटेर नै यो आयोजक समिती बनेको छ र समिती मा उप सम्योजक मध्य न्यान्सी का प्रमुख लगायत कुनै न रुप मा न्यान्सी का सदस्य कै सहभागिता पनि छ । दु:ख लाग्ने अर्को पाटो के भने ज जसले मतदान गरेर यो समिती बनाउन योगदान दिये उनी हरु नै बिरोध गर्दै छन ।
नेपाली हरु को सस्था न्यान्सी का एक जिम्मेवार सदस्य ले त आफ्नै पदिय गरिमा को समेत ख्याल नराखी ठेकेदार र दलाल हरु भनी आयोजक समिती माथि आरोप लगाये पीडित ले कानुनी उपचार खोजे के होला ? ए एन ए सम्मेलन को यो आयोजक समिती लाई ब्यक्ती बादी देख्नु वा कुनै एक सस्था ले मात्र अधिकार खोज्नु को औचित्य देखिदैन किन कि मतदान बाट निर्बाचित यो समिती मा सबै समेटिएका छन । शिप , अनुभब र इच्छा भ्एका को स्वस्फुर्त सहभागिता भन्दा तान्ने र सिफारिस गर्ने लहड बाजी नै बिबाद को चुरो देखिएको छ । फल खाने कि रुख खोज्ने ? यसै सेरो फेरो मा रुमल्लि राखेको छ यो बिबाद ।
यो ए एन ए सम्मेलन मा नेपाल बाट कसै लाई नबोलाउने , प्रमुख अतिथी देखी कलाकार अमेरिका भित्र बाट नै ब्यब्स्था गर्ने निर्णय भएको छ । यहाँ दलाली र ठेकेदारि को कुरो कहाँ बाट आयो ? आर्थिक फाईदा कै कुरो गर्दा पनि ए एन ए सम्मेलन को ईतिहास मा ५ देखी ८ हज्जार डलर भन्दा बढि कमाएको रेकर्ड छैन रे त्यस मा पनि ८० % ए एन ए को खाता मा र २० % मात्र स्थानिय सस्था मा जाने हुँदा यो मामला मा पनि टाउको फोर्नु को औचित्य देखिदैन । तसर्थ नबिर्सौ हामी अमेरिका मा छौ र यहाँ नेत्रित्व जबर्जस्ती होइन सहमति मा गरिन्छ र जुलाई ५ तारिख पछी पनि यही नै बस्ने हो सामाजिक भाई बन्धु को नाता समेत टोडिने गरी आरोप प्रत्यारोप ले कस्तो सन्देस सहभागि हरु मा जाला ?
गर्ब गरौ कम से कम जस्ले लेराये पनि हामी ले एक पटक अन्य भाग का नेपाली हरु को स्वागत गर्ने मौका पाएका छौ । हाते मालो गर्दै खुशी खुशी सहयोगी बनौ एकता प्रदर्शन गरौ आफु मा भ्एको रचनात्मक प्रतिभा देखाऔ र सम्मेलन सफल पारौ

Wednesday, March 25, 2009
0 सपना दर्ुइ लाखको
-नन्दकिशोर गोयल
नेपाल र नेपालीको भाग्य निर्माण र नयां संविधान बनाउने बेलामा सरकार र सरकार चलाउने दल तथा दलका पदाधिकारीहरूले संविधान जनमुखी बनाउनुको साटो दलमुखी बनाउने तयारीमा लागेका छन् भन्ने कुरातिर देशका बुद्धिजीवी, विद्वान तथा नागरिक समाजको धारणा ठाउं-ठाउंमा बिहान-बेलुकीदेखि सुन्न पाइरहेको छौं। देशका ७५ जिल्लामा संविधान मस्यौदामाथि जनभावना जनताको विचार संकलन गर्नको लागि दलहरूले आ-आप\mना मातहतका योद्धाहरूलाई टोलीको रूपमा पठाएका छन्। उनीहरूको खर्च अरबौं छ। यसप्रकारको संवेदनशील समयमा जनताको मत वा विचार जान्न बुझ्नुको सट्टा जनतालाई अर्को धारमा मोडिदिएका छन्। कहि जनताले आप\mनो सही निर्ण्र्ाासंकलनकर्ताहरूलाई नदेओस् भन्ने त्रासले जनता र युवाहरूको ध्यान नै हटाउनतिर लागेका छन्। हालको समयमा सरकारले जनताको शान्तिको रूपमा रहेका युवा शक्तिहरूलाई भ्रममा पारी दर्ुइ लाखको बिना धितो ऋण व कर्जा दिने भन्ने सपना देखाइ सपनामा नै भ्रमित बनाइदिएको चर्चा चौतर्फी भइरहेको छ। युवाशक्ति र उनीहरूका अभिभावकहरू सबै स्वरोजगारको लागि देखिएको इन्द्रधनुषको सप्तरंगी रंग जस्तै सपनामा डुबेर दर्ुइ लाख लिन बिहान सबेरैदेखि बेलुकासम्म उद्योग वाणिज्य संघमा युवाहरूको जमघट लागिरहेको देखिन्छ। प्रत्येक उद्योग वाणिज्य संघ वरिपरि होटल, चिया पसल, नास्ता पसल, लज, गाडीवालाहरू मालामाल भइरहेका छन् । र्फम भर्नेहरू रातारात लखपति हुंदैछन् । दर्ता विभाग तथा दर्ता गर्नेहरूको त कुरा नै छाडौं। उनीहरूलाई त भाग्यले पारस पत्थर नै हात लागेको छ। फारम भर्नेहरूको साथीभाइसंग वा चिनेजानेकाहरूको कुरा सुन्दा के थाहा हुन्छ पांच सय लाग्यो कसैले सात सय, आठ सय हजारसम्मको कुरा गर्छन्। कोही सदरमुकामहरूमा दर्ुइ दिनसम्म बसेका छन्। यसप्रकारको गाउंका मानिसहरूले दर्ुइ लाख लिन लागिरहेको बेला सुझाव विचार कसले दिने टोलीवालाहरूलाई। टोलीवालाहरू पनि जनताको माझमा नगएर नगरपालिका, गाविस र सचिवहरूको समितिमा बसेर टाइमपास गरिरहेका छन्। सुझाव पुस्तिकामा आफैले सुझाव भरिरहेका छन्। जनताको माझ टोली प्रमुखहरू जान चाहदैनन्।
जनताको छोराछोरीहरूको साथै नेपालीहरूले हालै बनाएको नयां दाजुभाइहरू पनि दुइ लाख लिन बडो तल्लिन देखिएका छन्। हाम्रा नयां दाजुभाइहरूको भनाइ छ अरे अपना तो क्या है। न घर है, न द्वार है, जमिन है। फोकटमे मिल रहा है तो कौन छोडेगा भन्ने मानसिकतामा छन् । क्या होगा देना तो है। नही ज्यादा करेगा तो अपना नागरिकता अपने पास रखेगा। दो लाख तो मिलेगा। बीस हजार खर्चा करके दुसरे बाफके नामसे फिर नयां नागरिकता बनवा लेंगे। यसप्रकारको पनि गफहरू ठाउं-ठाउंमा मज्जाले सुन्न पाइरहेको छौं। यस हालतमा कसरी संविधानको सुझाव सही रूपले संकलन हुन सक्छ - कसरी जनमुखी जनताको संविधानको निर्माण हुन सक्छ भन्ने प्रश्नचिन्ह खडा भएको छ। के सरकारले नै जनमुखी संविधान बनाउन इमान्दारितापर्ूवक लागेको छ त - जनताले नै सही संविधान बनोस् भन्ने चाहना राखेका छन्। नेपाल र नेपालीहरूको हितमा संविधान नबनेर विदेशीहरूको इशारामा नेपाल र नेपालीको लालपर्ूजा बन्नर्ुपर्छ तर्फ लागेपछि राष्ट्रवादीहरू चिन्तित भएका छन्। के सांच्चै हामीहरूले आप\mनो स्वाधीनता, स्वाभिमान, र्सार्वभौमसत्ता त गुमाउने खेलमा सहभागी भएका त छैनौं। यदी यस्तो हुने अवस्था आयो भने हामी नेपालीको अस्तित्व नै लोप हुनेछ। यहां एउटा अर्को कुरा के छ भने विदेशमा बस्ने हाम्रा दाजुभाइहरूले पनि आफूहरूलाई नेपालको नेपाली भन्न छाडिसकेका छन्। उनीहरूले त आफूलाई गोर्खाली भन्न रूचाउंछन्। किन उनीहरू आफूलाई नेपाली भन्न चाहदैनन्। किन नेपालीको नामबाट घृणा गरिरहेका छन्। गोर्खालीको नामबाट चिनाउन गौरब सम्भिmरहेका छन्। नेपाली भन्दा किन लाज मानिरहेका छन्। के नेपाल र नेपालीको कुनै गरिमा नै छैन। आजको समयमा देशमा पनि यही अवस्था देखिएको छ। नागरिकताको प्रमाणपत्र लिने बेलामा त सबै नेपाली नै बन्छन्। नागरिकता लिएपछि कसैले पनि आफूलाई नेपाली भन्न चाहदैनन्। के हो यसप्रकारको मानसिकता हाम्रो देशवासीको। आप\mनो देशमा बसेर यहांको माटोप्रति वफादार नहुनुलाई गद्दारको संज्ञा दिइन्छ। भावी पुस्ताहरूहरूले अब सचेत र सजग भएन भने दुइ लाखको लोभमा परे भने भोलि यसको कस्तो मूल्य चुकाउनु पर्ने हो। त्यसतिर ध्यान दिन जरूरी छ। यदी समयमा जनमुखी जनताको संविधान निर्माण भएन भने हामी अरू कसैको दास बन्ने अवस्था आउनेछ। सबै गुमेपछि केही बांकी रहने छैन। त्यसकारण हामी नेपालीले नै स्वावलम्बी, स्वदेशी बनेर नेपाल सम्हाल्नुपर्ने बेला पनि आइसकेको छ।
-वीरगंज

Subscribe to:
Posts (Atom)