Thursday, May 14, 2009
0 नांगो हुनु नै आत्मर्समर्पण हो
-नन्दकिशोर गोयल
नांगो गर्नु र नांगो हुनुमा रातदिन जत्तिकैको फरक हुन्छ। नांगो गर्नुको
अर्थ हुन्छ शक्तिशाली वा बलवानले दर्ुबल कमजोरलाई उसको इच्छाविरूद्ध
नांगो गर्नु। त्यसको मतलब नांगो हुनेमाथि बलको प्रयोग गर्नु। अर्थात
त्यसप्रकारको कार्यलाई बलात्कारको संज्ञा दिइन्छ। दोश्रो कुरा, कुनै
प्रकारको बाध्यता किन नहोस् वा आप\mनो स्वार्थ, लोभ, लालच पर्ूर्तिको
लागि नांगो हुनु। त्यसप्रकारको अवस्थालाई आत्मर्समर्पण मानिन्छ।
आत्मर्समर्पणकारीहरूप्रति न त कसैको सदभाव नै हुन्छ, उनीहरूप्रति व्यक्ति
वा समाज सबैले घृणा नै गर्छन्, घृणाको दृष्टिले हर्ेछन्। समाजमा उनीहरूको
कुनै मूल्य र मान्यता हुंदैन। त्यसप्रकारको व्यक्ति वा समूहलाई एक
प्रकारको सामाजिक वहिष्कार नै हुन्छ । कसैले पनि उनीहरूप्रति र्समर्थन
दिंदैन। बरू बलात्कार हुनेवालाप्रति सबैको मांया, प्रेम, सदभाव,
श्रद्धाका साथ समाजका हरेक तप्काले हरेक प्रकारको सहयोग र र्समर्थन
गर्छन्, यो कुरा सत्य हो। बलात्कार गर्नेवालाप्रति समाजले सधै उसलाई उसको
दुष्कर्मको कडाभन्दा कडा सजांय दिन्छ वा दिलाउंछन्।
र् वर्तमान समयमा हाम्रो देश तथा सत्ता चलाउनेहरूको ठाउं-ठाउंमा
आत्मर्समर्पणको जुन अवस्था जनताले देखिरहेका छन् यो नांगोपनको जनसमुदायले
कुनै सुहाउंदो प्रकारले नलिएर घृणित रूपबाट चर्चा-परिचर्चा गरिरहेका छन्।
परिस्थिति प्रतिकूल हुने बित्तिकै लोभलालचको कारण नांगोपन दर्शाउनुको
अर्थ के हो कि उनीहरूसंग कुनै प्रकारको बलात्कार भएको नै छैन। यस कुराको
जनता र समाजले ठहर गरेको छ। उनीहरूले त प्रतिकूललाई अनुकूल बनाउनको
निम्ति आत्मर्समर्पण गरिरहेका छन्। उनीहरूसंग कसैले पनि कुनै प्रकारको
बलात्कार वा त्यसप्रकारको कुनै शक्तिको प्रयोग गरेको नै छैन। उनीहरूको
अति स्वार्थवादको कारणले नै परिस्थिति प्रतिकूल भएको छ। जनहित त्याग गरेर
आप\mनो स्वार्थ र आफूहरूले पालेका अविवेकी, अविचारी, असक्षम, दम्भी र
अहंकारी नन्दी र भृंगीहरूको कारणले नै यो अवस्थाको सिर्जना भएको हो र
यसको मुख्य जिम्मेवार पनि उनीहरू आफू स्वयंले नै हुनु पर्दछ। त्यसको
दोक्ष कुनै प्रकारले पनि अरू कसैको थाप्लोमा हाल्न पाइने छैन। बरू
उनीहरूले आफै आत्मालोचना गर्नुपरेको छ। देशका जनताले जसमाथि विश्वास गरेर
आप\mनो र्सवस्व अधिकार उनीहरूलाई नै सुम्पीदिएको थियो, क्रान्तिबाट आएको
क्रान्तिवीरहरूले विगतमा जनतासंग बलात्कार गर्ने बलात्कारीहरूको सही
पहिचान गरी जनतासंग पटकपटक भएको बलात्कारको बलात्कारीहरूलाई कठोर दण्ड
दिइ जनताको अस्तित्व, इज्जत, मान मर्यादाको रक्षाको साथै जनतालाई एक कुशल
शासनकर्ता दिने छन्। जसले जनताको गांस, बास, कपासको साथै जनतालाई परजीवी
न बनाइ श्रमजीवी बनाइ देशलाई नयां रूपमा रूपान्तरण गरी नयां नेपाल बनाउने
छ भन्ने आशामाथि कुठाराघात भएको छ। जनताले र्सवस्व सुम्पिनेवालाहरू माथि
उठ्न नसकेर निजी स्वार्थको हिलोमा नै डुब्दै गएको महसुस गर्न थालिसकेको
छ। जसलाई हामीले आत्माबाट नै विवास गरेको थियौं। उनीहरूले नै आत्म
विश्वासमा ठूलो घात र ठेस पुगाएको छ। त्यसको मुख्य कारण आफूभित्र भएको
द्वैक्ष, क्लेश, स्वार्थको साथै आफू मातहत रहेका आफ्ना नन्दीभृंगीहरूले
आफ्नो पकड भन्दा बाहिर रहेको साथै नन्दी, भंृगीहरूको निजी मनमानी गर्नु
ठूलो कारण रहेको छ। क्रान्तिका क्रान्तिवीरहरूले अब पनि होस, बुद्धिको
साथै चेतना भए भने त्यसलाई जनताले महादर्ुभाग्य मानेर सन्तोक्ष गर्नु
सट्टा अरू कुनै विकल्प देखिएको छैन। त्यसको कारणले जनताको विश्वास जिउंदो
राख्न लागि क्रान्तिवीरहरूले आत्मर्समर्पण नगरी निजी तथा दलीय स्वार्थको
त्याग गरी जनहित तथा राष्ट्रहित प्रति समर्पित हुनु पर्छ भन्ने ठूलो आशा
लिएको छ। कहि-कतै नन्दी, भृंगीहरूको आचरण र चरित्रका कारणले विश्वास
गर्ने जनताले उनीहरूलाई विश्वासघातीको रूपमा ठहर गरि उनीहरूको आचरण र
चरित्रविरूद्ध प्रतिकारमा न उत्रिहालोस् । त्यसप्रति क्रान्तिवीर
अग्रजहरूले सचेत हुने बेला आइसकेको छ। नत्र कुनै पनि कुरा चरमविन्दुमा
पुगेपछि त्यसको विनास पक्कै नै हुन्छ। र नयां सिर्जना हुन्छ। क्रान्तिका
क्रान्तिवीर योद्धाहरूले होस् गर्नु पर्छ। कतै जनताले यो न ठानोस कि
जसलाई हामीले आप\mनो रक्षक बनाएका छौं, उनीहरू नै भक्षकको रूपमा प्रकट
भइरहेको छ। देश सबैको हो, सबैको समान अधिकार हुन्छ। देश र जनता कहिले पनि
कसैको पेवा भएको छैन यो कुरा धु्रव सत्य हो । -वीरगंज

Subscribe to:
Post Comments (Atom)
0 comments: