Menu

Image1 Image2 Image3 Image4 Image5 Image6 Image7

Friday, May 1, 2009

0 मिस्टर प्रचण्डलाई केही अमूल्य सुझावहरू

निखील नेपाली।
हे वीर, बानरसेना प्रमुख एक्काइसौं शताब्दीका नाजी जर्मनीका गोयबल्सका
पर्ुनअवतार १ शहरमा आइ जंगलको कानूनी राज्य लाद्न त्यति सजिलो छैन।
जंगलमा बस्दा आप\mना बा"दर सेनालाई जस्ले आप\mनो पनि घर बनाउ"दैन र
अर्काको पनि घर उजाडी दिन्छ त्यस्ताको भरमा जंगलबाट फुत्त निस्की
बाटोघाटोमा ढुकी निरीह जनता र आप\mनो घरायसी कामले विदामा घर आएका
एक्लैदुक्लै प्रहरी र सैनिक जवानको घा"टी रेटी वा गोली हानी जंगलमै
फुत्त पस्नु जस्तो सजिलो होइन । आप\mना ती बा"दर सेना जस्को चलाकीले
वाइसिएल नामाकरण गरी उपद्रो मच्चाउन लगाउने आप\mना विरोधीहरूलाई सखाप
पार्नेगरी आन्दोलन गर्न प्रोत्साहित गर्ने र त्यस्लाई जनर्समर्थन भनी
गोयबल्सले जस्तो प्रचार प्रसार गर्ने। पश्चिमा पोशाक सूट र टाइ भिर्दैमा
पश्चिमा जगतका कूटनैतिक राजनायिका जस्तो उदार भएको कहलिन सकिदैन। हे १
वीर मिस्टर प्रचण्ड १ आप\mनो पारम्परिक बाबु आमाले दिएको नाम
छब्रि्रसादलाई लत्याइ आधुनिक र कर्ण्र्ाा्रय नाम पुष्पकमल भनी राख्द त
राख्नु भयो तर नाम अनुसारको क्रियाकलाप चाहिने भएन - यो त एउटा अन्धोलाई
कमल नयन भने सरह नै भयो होइन र - नेपाली कांग्रेसका वयोवृद्ध पदलोलुप
अवसरवादी नेता जस्ले आप\mनै दललाई नै पातालमा पुर्‍यो ती
गिरिजाप्रसादजीको कुबुद्धि र पद लोलुपता र भविष्यमा केकस्तो समस्या पर्न
सक्छ भने सोचविहिनताले गर्दा उनको स्वार्थ लोलुपताको कारण तपाई अहिले
बालुवाटारको दर्ुइ लाख मूल्य पर्ने पल·मा आराम गर्ने मौका हात पार्नुभो ।
आज आएर त्यही कांग्रेसले लगाएको गुन विर्सिएर पैठाजोरी खेल्दै हुनुहुन्छ।
आजसम्म तपाईले गरेको सबै निर्ण्र्ाारू अन्य दल र निस्वार्थ तपाईको
लहैलहैमा नलाग्ने जनताहरूले लत्याएका छन्। के यसबाट पनि तपाईले पाठ लिन
सक्नु भएन - आप\mनो मन्द बुद्धि र निरंकुशताको पर््रदर्शन खुलेर गर्दै
हुनुहुन्छ। अब त चेत, जंगलमा बसेर बा"दर सेनामाथि हुकुम चलाएको जस्तो
सजिलो हुन्न भन्ने कुरालाई बुझ र सोम शर्माको स्वप्नबाट बिउ"झ।
तपाई कत्तिको बुद्धिमान हुनुहुन्छ भन्ने प्रमाण गत एक वर्षो
प्रधानमन्त्रीको पदमा बसेको तपाईको क्रियाकलापले नै देखाइसक्यो। पदमा
बसेर खुबै शक्तिशाली भए भनेर नठान्नु बेश छ। तपाईभन्दा कति कति विद्वान,
पराक्रमी, शक्तिशाली रावणको त एक दिन पतन भयो भने तपाईको नहोला भन्नु के
छ र - तपाईसंग न त विद्या, बुद्धि छ, न त बल नै छ। आप\mना बा"दर सेनाको
भरमा बर्ुर्लुक्क बर्ुर्लुक्क उप्रिmने मात्रै हो। गिरिजाप्रसादको बुद्धि
विग्रिएकोले र आफू पदमा बसी शक्तिशाली भइरहनका लागि तपाईसंग हात मिलाएको
ले नै आज तपाईको यो तुजु्रक बढेको हो। गिरिजाप्रसाद देशभक्त र जनताको भलो
चिताउने भइ दिएको भए राजासंग सहयोग गरेर सैनिक बलमा माओवादीलाई परास्त
गरेको भए आज न त देशको यो दर्ुगति नै हुन्थ्यो र देशलाई टुक्राउने
संघीयताजस्तो आत्मघाती मर्ूखतापर्ूण्ा विचारको प्रतिवादन नै हुन्थ्यो। यो
त यस देशको दर्ुभाग्य नै हो। तपाई बा"दर सेनाको भरमा हा"कुलोले मिचेर
आप\mनो मूढेबलले जे पनि गर्न सक्छु भनी भन्ठान्नु भएको छ। तपाईहरूको कुनै
पनि निर्ण्र्ााकार्यान्वयन हुन सकेन, किनभने ती निर्ण्र्ाारू न्यायसंगत
थिएन।
तपाईहरूजस्ता पदलोलुप र स्वार्थी जनताका नेता भनाउ"दाहरूले नै राजा र
राजतन्त्रलाई दर्ुनाम गराइ आप\mनो स्वार्थको पर्ूर्ति मात्र गरेका छन् ।
राजाहरूको सोझोपनाले गर्दा नै एउटा साधारण व्यक्ति जंगबहादुरको उदय भयो र
राजाको नाममा देश र जनताको भरमग्दुर शोषण गर्‍यो। बदनामी चाहिं
राजतन्त्रको भयो। प्रजातन्त्रको नाममा कांग्रेस लगायत अन्य दलका
नेताहरूले पनि आप\mनो दूनो सोझो गरेर सबै दोष चाहिं राजाको देखाए। ँमोज
गर्ने रामे, चोट पाउने च्यामे' भन्या झैं बदमाश चाहिं नेता तर दोषी राजा
यो कस्तो न्याय हो त -
हे बुजु्रक बानर सेनापति मिस्टर प्रचण्ड १ अरूले गरेको जस्तो भूल तपाईले
नगर्नु नै असल छ। आज यो देशमा जुन विसंगतिहरू देखिएका छन् त्यस्को मूल
जरो त तपाईहरू नै हो। आगो लगाएर सत्ता कब्जा गरेको नै हो। होइन कसरी भन्न
मिल्छ र - तपाईले हालै भ्रमण गरेको मुलुक नर्वे र संसारमा विकासको उच्च
शिखरमा पुगेका अन्य देशहरू विलायत, जापान, स्पेन आदिमा भए जस्तै यस देशमा
पनि नेपालीको नाक भनेको राजतन्त्र र हिन्दू राष्ट्र नै हो। विश्वमा नेपाल
भनेर चिनिने यी दुइ कुराले नै हो। तपाईले पनि राम्ररी मनन गरेर
राजतन्त्रलाई अन्य विकसित देशहरूको व्यवस्था सरह स्थापित गरी इज्जतको
कुरा हुनेछ। यसका लागि तपाईले नेपाल राष्ट्रका र्सवसाधारण जनता माझ गइ
हिन्दू राष्ट्र र राजतन्त्रको पर्ुनर्वहालीका लागि जनमत संग्रह गराएमा
तपाईको बुद्धिमत्ता ठहर्नेछ। नत्र भने यी ६०१ सांसद सिंग न पुच्छरका
सांसदहरूले जस्ले आप\mनो पार्टर्ीीध्यक्षबाट उनीहरूलाई आर्थिक लाभ
नभएकोले राजीनामा दिनुपर्ने वा निर्घर्ााकुटाइ खानुपर्ने जस्ता
सभासदहरूबाट न त यो देशको नै भलो हुन्छ। भारत र चीन जस्ता आप\mनै
छुट्टाछुट्टै राजनैतिक व्यवस्था भएका दर्ुइ मुलुकबीचमा टडकारोसंग विश्व
सामू चिनिनका लागि नेपालको पनि आप\mनै विशेष राजनीतिक व्यवस्था
अर्न्तर्गत हिन्दू राष्ट्र र राजाको व्यवस्था भएमा सारा विश्व सामू
सगरमाथा जस्तै सिर टाडो गराइ एउटा सानो स्वतन्त्र, र्सार्वभौमसत्ता
सम्पन्न राष्ट्रका प्रधानमन्त्रीले बारम्बार पटक पटक भारतीय राजदूतसंग
भेटेर सरसल्लाह गरेको त पटक्कै पनि उचित ठहर्दैन।
मिस्टर प्रचण्डजी १ हाम्रा संस्कृत वाङमयमा कतिपय नीतिगत अर्तिहरूले
ओतप्रोत भएका कुराहरू छन् । म तपाईलाई ती नीति वचनको मनन गर्न सल्लाह दिन
चाहन्छु।
अभ्रच्छाया खले प्रितीः पर नारीबु संगतिः।
पञ्चैत हृास्थिर भावा यौवनानि धनानि च।।
अस्थिरं जीवित लोके अस्थिरं धन यौवनम्।
अस्थिरं पुत्रदाराद्यम् धर्मः कर्ीर्तिर्यशः स्थिरम्।।
मेघको छा"या, दुष्टसितको प्रेम, परनारीको सामिप्यता, यौन र धन यी
पा"चवटै कुरा अस्थिर छन्। संसारमा प्राणीमात्रको जीवित रहनु अस्थिर छ।
उस्को धन र यौन पनि अस्थिर छ तथा उस्का स्त्री पुत्रादिहरू पनि अस्थिर नै
छन् तर उस्को धर्म, कर्ीर्ति र यश चीर स्थायी हुन्छन्।
ँसबै संग्रहहरूको अन्त क्षय हो सबै उत्कर्षो अन्त पतन हो। संयोजको
अन्त्य वियोग र जीवनको अन्त्य मृत्यु नै हो।
तपाईलाई तपाईको क्रियाकलापले हेरी के लाग्छ भने तपाई एक मात्र अजम्मरी
व्यक्ति हो र अन्य कुराको केही मतलत छैन। धन सम्पत्ति पद नै तपाईको लागि
प्रमुख लक्ष्य हो यसैले त भनेको छ-
अर्थातुराणां न सुहृृन्न, बधुः,
कामातुराणां भयं न लज्जा।
चिन्तातुराणां न सुखं न न्रि्रा
क्षुधातुराणां न बल न तेजः।।
आशा छ तपाईको घैंटोमा घाम लाग्दा र तपाईलाई सुयश र कर्ीर्तिका लागि
कार्य गर्ने सदबुद्धि प्राप्त होला। तपाईको जय होस् तपाईलाई सदवुद्धि
मिलोस् र यो प्यारो सानो देशमा पहिलोको समय जस्तो शान्ति होस् र हाम्रँे
यो मुलुक पुनः सुन्दर, शान्त र विशाल कहलियोस्। -वीरगंज


0 comments:

Feeds Comments