Sunday, May 31, 2009
0 उत्तेजना
-नन्दकिशोर गोयल-----
उत्तेजना भनेको दर्ुइ प्रकारको हुन्छ- एक मानसिक र अर्को शारीरिक। दुवै
उत्तेजनाले विनास नै गराउंछ। शारीरिक उत्तेजनाले मानिसलाई विवेकहिन
बनाइदिन्छ। उसले शरीरको उत्तेजनालाई शान्त गर्नको लागि जे पनि गर्न तयार
हुन्छ। त्यसको परिणाम चाहिं जे पनि होस्। त्यसबेला उसलाई केही ज्ञान
हुंदैन। उ त आप\mनो उत्तेजनामा अन्धो भएको हुन्छ। त्यस समयमा उसलाई
आप\mनो उत्तेजना शान्त गर्नेवाला मात्र चाहिन्छ, त्यो कुनै किन नहोस्।
आफन्त र परायाको केही पहिचान हुंदैन उसलाई । किनकी उ त पशुभन्दा पनि निच
भइहाल्छ। यहांसम्म शारीरिक उत्तेजनाले मानिसले पशुलाई पनि पछि छाडिदिन्छ।
महिला होस् वा पुरूष अवस्था दुवैको एकै प्रकारको उत्तेजना हुन्छ।
उत्तेजनाको आवेगमा गरेको कर्ूकर्मको उत्तेजना शान्त भएपछि मात्र ज्ञान
हुंदो रहेछ- मैले के गरेको छु। तबसम्म सबै गुमाइसकेको हुन्छ। सबै
गुमाएपछि पछुताएर केही पनि हुंदैन, मात्र तिरष्कारबाहेक। चौतर्फी
तिरष्कारले त्यसप्रकारका महिला होस् वा पुरूषले आत्महत्या पनि गर्न बाध्य
हुन्छन्। त्यसकारण पाठकवृन्दहरू उत्तेजना भनेको कस्तो घातलाग्दो अवस्था
हुन्छ। त्यसका निर्ण्र्ााविचार आफू स्वयंले पनि गर्नु होला कि शारीरिक
उत्तेजनाले मानिसको कतिको क्षति गर्दोरहेछ।
यहां अब हजुरहरूको सामुन्ने दोश्रो प्रकारको मानसिक उत्तेजनाको
प्रसंगतिर लाग्दैछु।
शारीरिक उत्तेजनाभन्दा मानसिक उत्तेजना झन् डरलाग्दो भयंकर खतरनाक
हुन्छ। शारीरिक उत्तेजनामा त महिला वा पुरूषको विवेक र ज्ञान हराउंछ। तर
मानसिक उत्तेजनामा विवेक, ज्ञान हराउनुको सट्टा उसको दिमागमा झन्
योजनाहरूको निर्माण हुन्छ। मानसिक उत्तेजना मानिसमा दम्भ, अहंकार,
अभिमान, घमण्डको कारणले नै उत्पन्न हुंदो रहेछ । त्यसप्रकारको महिला होस्
वा पुरूष उनीहरूले आफूलाई नै र्सवशक्तिमानको रूपमा ठान्छ। आप\mनो विचार
कुरालाई नै र्सवश्रेष्ठताको पहिचान दिन चाहन्छ। त्यसप्रकारको मानिसले
कसैको सरसल्लाह, सुझाव लिन चाहदैन। उसले आप\mनो दिमागको कुरालाई नै सबैमा
लाद्न खोज्छ। आप\mनो विचारलाई नै सबैलाई मान्न बाध्य बनाउंछ। त्यसको लागि
चाहे नोक्सान नै किन नहोस्। उत्तेजनाको साथै अहंको कारण अरूलाई कुनै
स्थान नै दिंदैन। जे छु म नै छु, मानसिकताबाट बाहिर निस्किन सक्दैन।
त्यसको लागि उसले आफूसहित अरूको पनि हानी नोक्सानी गराउंछ। मानसिक
उत्तेजनाहरूको कारणले नै गाउं, समाज तथा देशमा हत्या, हिंसा, तोडफोड,
बन्द, चक्काजाम, अपहरण जस्ता घटनारू घटीरहेको छ। यो सब मानसिक उत्तेजनाको
देन नै हो। मानसिक उत्तेजनावालाले अरू कुनैको मतलब पनि राख्दैन। उसलाई त
मात्र एक प्रकारको नशा नै हुन्छ। मैले गरेको, मैले बोलेको नै सत्य र सही
हो। उसको कुराबाट अरू कसैको चित्त बुझोस्, नबुझोस्। गाउंले भाषामा मेरो
गोरूको बाह्रै टक्काको अडान लिएका हुन्छन्। त्यो अडानमा आफूसहीत अरूको
र्सवनाश नै किन नहोस्।
र् वर्तमान समयमा हाम्रँे देशका राजनीति दलका र्सर्वेर्सवाहरूको अवस्था
पनि त्यसै प्रकारको देखिएको छ। दल प्रमुख, सत्ता प्रमुख होस् सबै मानसिक
उत्तेजनाबाट उत्तेजित भएको अवस्थामा छन्। आफ्नो उत्तेजना र उन्मादमा
डुबेका दल प्रमुखहरूलाई देश र देशवासीहरूको न त वास्ता नै छ, न कुनै
प्रकारको कसैलाई सरोकार छ। मानसिक उत्तेजनाबाट पीडित भएका दल प्रमुखहरू
स्वयं आप\mनो सत्तावाद कायम गर्ने उत्तेजनाबाट उत्तेजित मात्र भइराखेका
छन्। जनतालाई थरिथरिको भ्रममा भ्रमित मात्र गराइरहेका छन्। उत्तेजनाबाट
उत्तेजित भएका सरकार प्रमुखहरूको मन इच्छा पर्ूर्ति नभएमा स्वयं आप\mनो
सत्ता आफै तहसनहस गर्दै रहेका छन् यो पनि हाम्रँे देश र देशवासीको
दर्ुभाग्य नै छन्। पटक पटक नेताहरूले आप\mनो सत्तालाई आफूले नै ढालेर
विश्व समुदायको सामुन्ने जोकर सरह भइगएका छन्। नेपालले कायम गरेको विश्व
रर्ेकर्ड अरू कुनै देशमा भएको छैन। एकै घर परिवारका तीन दाजुभाइ देशका
प्रधानमन्त्री बन्नु। देशमा उन्नाइस वर्षा १९ पटक सरकार परिवर्तन हुनु,
एकै व्यक्ति देशको ६ पटक प्रधानमन्त्री बन्नु । देशमा महिला
प्रधानमन्त्री कहिले पनि नहुनु, राष्ट्रप्रमुख वा सत्ताप्रमुखहरूको पदको
कुनै सम्मान नगर्नु, दलका दस्तावादहरूले राष्ट्रप्रमुख वा सत्ता
प्रमुखलाई कुकुर, घोडा, गधा, पाडोको रूपमा पर््रदर्शन गर्नु, यसप्रकारको
आप\mनो देशको आफै बदनाम गर्नेवालाहरू दिने संज्ञा सायद विश्व शब्दकोषमा
पनि छैन । उत्तेजनामा वशीभूत भएर सडकमा नांगो भएर हिंड्ने अर्कालाई छुटै
गालीगलौज गरी हिड्नेवालाहरूलाई उत्तेजनाको कारणले आफू पनि ज्ञान हुंदैन
कि हामीहरूले के गरिरहेका छौं। उत्तेजनामा उत्तेजित भएका
र्सवशक्तिमानहरूले संयमता, धैयर्ताको पाठ पर्ूव राजा ज्ञानेन्द्र शाहबाट
सिक्नर्ुपर्दछ। उहाको संयमता र धैयर्ताको सामुन्ने समग्र विश्वका
र्सवशक्तिमानहरू आर्श्चर्यचकित भएका छन्। उहांको सामू नतमस्तक भएका छन्।
धर्ैयता, संयमता, गम्भीरता सागरजस्तै छन् उहां कुनै पनि अवस्था, कुनै
परिस्थितिमा पनि उत्तेजनामा उत्तेजित हुनु भएन। यो कुराले उहांलाई जनताले
कुशल शासकको रूपमा र एक सच्चा अभिभावक मान्न थालिसकेको छ। लोकतन्त्रको
नाममा लोककल्याणकारी उत्तेजितवालाहरूको विकल्पमा जनता लागिसकेका छन्।
उत्तेजना बाढीको पानी सरह हुन्छ, संयमता सागर जस्तै हुंदोरहेछ, रोक्ने
काम जनताको हो।

Subscribe to:
Post Comments (Atom)
0 comments: